आगामी बजेटमार्फत भ्याट छुटको सूची घटाउने तयारी, अन्त:शुल्कमा संशोधन हुने

सरकारले आगामी बजेटमार्फत् मुल्य अभिवृद्धि कर (भ्याट) छुट पाइरहेका बस्तुको संख्या घटाउने र अन्त:शुल्क सम्बन्धी कानूनी व्यवस्था पनि संशोधन गर्ने तयारी गरेको छ । काठमाडौं । सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत् मुल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धी नीति हेरफेर गर्ने तयारी गरेको छ । हाल भ्याट छुट पाइरहेका १३ समूहका विभिन्न बस्तुमा भ्याट लगाउने गरी … Continue reading आगामी बजेटमार्फत भ्याट छुटको सूची घटाउने तयारी, अन्त:शुल्कमा संशोधन हुने