नजर नक्कली शरणार्थी प्रकरणमा मात्रै होइन, बनिरहेको बजेटमा पनि लगाऔं

शेरबहादुर देउवाका एक प्रियपात्र बालकृष्ण खाण अहिले प्रहरी हिरासतमा छन् । र, अर्का प्रिय पात्र डा. प्रकाशसरण महत देशको बजेट बनाउँदैछन् । नजर प्रहरी हिरासतमा मात्रै होइन, बनिरहेको बजेटमा पनि दिनु उत्तिकै जरूरी छ, किनभने बजेट नीतिगत भ्रष्टाचारको मुहान हो । र, यो संसदबाट अनुमोदन गराएर कार्यान्वयन गरिन्छ । देश बहुचर्चित भुटानी शरणार्थी प्रकरणले तरंगित … Continue reading नजर नक्कली शरणार्थी प्रकरणमा मात्रै होइन, बनिरहेको बजेटमा पनि लगाऔं