नक्कली बिल बनाएर कर छल्ने धन्दा मौलायो, राजस्वले सुरु गर्यो विस्तृत अनुसन्धान
वार्षिक १ अर्ब रुपैयाँभन्दा बढी कारोबार गर्दै ठूला करदाता कार्यालयमा दर्ता र वार्षिक ५० करोडदेखि १ अर्ब रुपैयाँसम्म कारोबार गर्दै मध्यमस्तरीय करदाता कार्यालयमा दर्ता भएका १२-१४ कम्पनीले नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गर्दै कर छली गरेको पाएपछि आन्तरिक राजस्व विभागले विस्तृत अनुसन्धान सुरु गरेको छ । काठमाडौं । आन्तरिक राजस्व विभागले नक्कली मूल्य … Continue reading नक्कली बिल बनाएर कर छल्ने धन्दा मौलायो, राजस्वले सुरु गर्यो विस्तृत अनुसन्धान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed