नक्कली बिल बनाएर कर छल्ने धन्दा मौलायो, राजस्वले सुरु गर्‍यो विस्तृत अनुसन्धान

वार्षिक १ अर्ब रुपैयाँभन्दा बढी कारोबार गर्दै ठूला करदाता कार्यालयमा दर्ता र वार्षिक ५० करोडदेखि १ अर्ब रुपैयाँसम्म कारोबार गर्दै मध्यमस्तरीय करदाता कार्यालयमा दर्ता भएका १२-१४ कम्पनीले नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गर्दै कर छली गरेको पाएपछि आन्तरिक राजस्व विभागले विस्तृत अनुसन्धान सुरु गरेको छ । काठमाडौं । आन्तरिक राजस्व विभागले नक्कली मूल्य … Continue reading नक्कली बिल बनाएर कर छल्ने धन्दा मौलायो, राजस्वले सुरु गर्‍यो विस्तृत अनुसन्धान