नक्कली भूटानी शरणार्थी प्रकरणका थप दुई विचौलिया पक्राउ, पूर्वमन्त्री रायमाझीलाई खोज्दै प्रहरी

काठमाडौं । प्रहरीले नक्कली भूटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर ठगी गरेको आरोप लागेकामध्ये थप दुई विचौलियालाई काठमाडौँबाट पक्राउ गरेको छ । काठमाडौँको टोखा बस्ने रामशरण केसी र मोरङ घर भएका गोविन्द चौधरीलाई आज पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी प्रवक्ता, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । उनका अनुसार उनीहरू उक्त … Continue reading नक्कली भूटानी शरणार्थी प्रकरणका थप दुई विचौलिया पक्राउ, पूर्वमन्त्री रायमाझीलाई खोज्दै प्रहरी