नेपाललाई ‘क्रिप्टोकरेन्सी माइनिङको हब’ बनाएर अर्बौं विदेशी मुद्रा कमाउन सकिन्छ

आगामी आर्थिक वर्षको बजेट दोस्रो चरणको आर्थिक सुधारको गन्तव्य बन्नुपर्छ । २०४८ सालपछि आर्थिक उदारीकरणमार्फत सुरु गरिएका सुधारले आज मुलुकमा निजी क्षेत्रको संस्थागत विकास हुन सकेको हो । सोही नीतिको प्रतिफलस्वरूप आज मुलुकमा दूरसञ्चार, बैंक तथा वित्तीय क्षेत्र, हस्पिटालिटी, यातायात तथा हवाई उड्डयन, सूचना प्रविधि, शिक्षा र स्वास्थ्य क्षेत्रले ठूलो फड्को मारेको छ । यस … Continue reading नेपाललाई ‘क्रिप्टोकरेन्सी माइनिङको हब’ बनाएर अर्बौं विदेशी मुद्रा कमाउन सकिन्छ