प्रहरी फकाउँदै बैंकहरु, छोराछोरी पढाउन दिएको पैसा कसरी हुन्छ सीएसआर ?

काठमाडौं । पछिल्लो समय बैंकहरुको ध्यान प्रहरी फकाउनमा केन्द्रित भएको छ । बैंकहरुले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)अन्तर्गतको रकम दिएर प्रहरी फकाउने क्रम बढेको हो । वाणिज्य तथा विकास बैंकहरुले सीएसआरअन्तर्गतको रकम प्रहरीका लागि पानी ट्यांकी किनिदिने र उनीहरुका छोराछोरी पढाइदिनेमा प्रयोग गर्ने क्रम बढेको हो । जुन सीएसआरको मर्मविपरित छ । नेपाल प्रहरीको कोषमा रहेको … Continue reading प्रहरी फकाउँदै बैंकहरु, छोराछोरी पढाउन दिएको पैसा कसरी हुन्छ सीएसआर ?