लचिलो मौद्रिक नीतिमार्फत अर्थतन्त्र चलायमान बनाउनुपर्छ, फिस्कल स्पेस छैन: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले कोरोना महामारीको क्रममा लचिलो मौद्रिक नीति लिएर कर्जा प्रवाह हुँदा अर्थतन्त्र समस्यामा परेको र फेरि लचिलो मौद्रिक नीतिमार्फत अर्थतन्त्र चलायमान बनाउनु पर्ने बताएका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) ले आयोजनाको गरेको नेपाल बिजनेस समिट २०२३ मा मन्त्री महतले अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार देखिए पनि ब्याजदर बढी हुँदा … Continue reading लचिलो मौद्रिक नीतिमार्फत अर्थतन्त्र चलायमान बनाउनुपर्छ, फिस्कल स्पेस छैन: अर्थमन्त्री