आय विवरण नबुझाउनेमाथि कर कार्यालयको ‘एक्सन’, १ लाख २९ हजारमाथि अनुसन्धान हुँदै

आन्तरिक राजस्व विभागले स्थायी लेखा नम्बर लिएर आय विवरण नबुझाउने करदातालाई करको दायरामा ल्याउन निर्देशन दिएपछि आन्तरिक राजस्व कार्यालयहरुले कारोबार गरेर पनि नियमित विवरण नबुझाउने करदातामाथि छानबिन सुरु गरेका छन् । काठमाडौं । आन्तरिक राजस्व विभागले स्थायी लेखा नम्बर लिएर आर्थिक कारोबार गर्ने तर कानुनअनुसार आय विवरण नबुझाउने करदातामाथि छानबिन सुरु गरेको छ । एकीकृत … Continue reading आय विवरण नबुझाउनेमाथि कर कार्यालयको ‘एक्सन’, १ लाख २९ हजारमाथि अनुसन्धान हुँदै