वार्षिक ८० लाख स्क्यारमिटर उत्पादन गर्ने गरी टायल उद्योग दर्ता, ४ अर्ब लगानी

काठमाडौं । नेपालमा पछिल्लो समय टायल क्षेत्रमा लगानी गर्ने क्रम बढ्दो छ । वार्षिक ८० लाख स्क्वायरमिटर फ्लोर र वाल टायल उत्पादन गर्ने गरी कजारिया रमेश टायल लिमिटेडले उद्योग विभागमा कम्पनी दर्ता गरेको छ । विभागको तथ्याङ्कअनुसार वैशाख १७ गते उद्योग दर्ता भएको हो । कम्पनीमा स्वदेशी र विदेशी लगानी रहेको छ । गत वर्ष … Continue reading वार्षिक ८० लाख स्क्यारमिटर उत्पादन गर्ने गरी टायल उद्योग दर्ता, ४ अर्ब लगानी