‘नेप्से-३० इन्डेक्स’का लागि सुझाव माग, कम्पनी छनोटमा के–के छन् आधार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले प्रस्तावित ‘नेप्से-३०’ इन्डेक्सका लागि सुझाव माग गरेको छ । प्रस्तावित नेप्से–३० इन्डेक्समा प्रारम्भिक रुपले तय गरिएका इन्डेक्समा समावेशका लागि सूचीकृत संगठित संस्था छनोटका आधारहरु तथा इन्डेक्स गणना विधिका लागि जेठ ५ गते भित्र सुझाव पठाउन नेप्सेले आग्रह गरेको छ । नेप्सेले दोस्रो बजार कारोबारलाई थप सुदृढ बनाउन सहयोग पुग्ने … Continue reading ‘नेप्से-३० इन्डेक्स’का लागि सुझाव माग, कम्पनी छनोटमा के–के छन् आधार ?