सहुलियतपूर्ण कर्जाको स्वतन्त्र लेखापरीक्षकबाट धमाधम लेखापरीक्षण हुँदै

काठमाडौं। सरकार र राष्ट्र बैंकले विभिन्न शिर्षकमा उपलब्ध गराएको सहुलियतपूर्ण कर्जा दुरुपयोग भएको आशंकमा यस्तो कर्जाको स्वतन्त्र लेखापरीक्षण सुरु गरिएको छ । नेपाल राष्ट्र बैंकले निजी क्षेत्रको जोशी एण्ड भण्डारी अडिट फर्मलाई यस्तो कर्जाको स्वतन्त्र लेखापरीक्षण गर्ने जिम्मा दिएसँग उक्त फर्मले अहिले बैंकहरुसँग फाइल मागेर धमाधम लेखापरीक्षण गरिरहेको छ । ‘राष्ट्र बैंकले नियुक्त गरेको अडिटरले … Continue reading सहुलियतपूर्ण कर्जाको स्वतन्त्र लेखापरीक्षकबाट धमाधम लेखापरीक्षण हुँदै