सरकारकै सल्लाहमा महावीर पुन आन्दोलनमा उत्रिनुभएको होः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन सरकारको सल्लाहमा आन्दोलनमा उत्रिएको बताएका छन् । सोमबार प्रेस सेन्टर नेपाल चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले वैशाख १४ गते महावीर पुन बालुवाटार गएको र आफूसँग सल्लाह गरेर नै आन्दोलनमा उत्रिएको बताएका हुन् । महावीर पुनले आफूसँग केही माग राखेको र ती माग … Continue reading सरकारकै सल्लाहमा महावीर पुन आन्दोलनमा उत्रिनुभएको होः प्रधानमन्त्री