२ सहकारीबाट ठगिएको १२ अर्ब उठ्ने संकेत: १० दिनभित्र अध्यक्षलाई उपस्थित गराउने श्रीमतीको प्रतिबद्धता
काठमाडौं । बचतकर्ताको करोडौ रुपैयाँ ठगेर भागेका शिखर अर्गनाईजेशनका निर्देशक तथा तुलसी बहुमुखी सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मालाई विभागमा उपस्थित गराइने भएको छ । शिवशिखर बचत तथा ऋण सहकारी र तुलसी सहकारीमार्फत बचतकर्ताको १२ अर्ब रुपैयाँ ठगेर फरार भएका केदारनाथ शर्मालाई १० दिन भित्र उपस्थित गराउने प्रतिवद्धता जनाएकी छिन् । विभागका अनुसार शिवशिखरबाट १० अर्ब … Continue reading २ सहकारीबाट ठगिएको १२ अर्ब उठ्ने संकेत: १० दिनभित्र अध्यक्षलाई उपस्थित गराउने श्रीमतीको प्रतिबद्धता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed