माओवादी लडाकुलाई २ लाख: माछा दिने कि माछा मार्न सिकाउने ?

काठमाडौं । एघार बर्से सशस्त्र द्वन्द्व लडेका तर समायोजनका क्रममा अयोग्य ठहरिएका ४ हजार हाराहारी लडाकुलाई जनही २ लाख दिन सरकारले कार्यविधि बनाएपछि सडकदेखि सदनसम्म पक्ष-विपक्षमा आवाज उठेका छन् । युनाइटेड मिसन इन नेपाल (अनमिन)को प्रमाणीकरणमा अयोग्य ठहर भएका माओवादी लडाकुलाई आर्थिक वर्ष २०७३/७४ को बजेट वक्तव्यकै व्यवस्थाअनुसार भरणपोषणका लागि जनही २ लाख दिने कार्यविधि … Continue reading माओवादी लडाकुलाई २ लाख: माछा दिने कि माछा मार्न सिकाउने ?