नयाँ स्टक एक्सचेन्जका नाममा भ्रष्टाचार भयो, धितोपत्र बोर्डका अध्यक्षलाई कारबाही गर्न सांसदको माग

काठमाडौं । सांसद अमरेशकुमार सिंहले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने नाममा भ्रष्टाचार गरिरहेका धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाललाई कारबाही गर्न माग गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकमा उनले हमाललाई कारबाही गर्न माग गरेका हुन् । ‘म मभामुख महोदयलाई अनुरोध गर्न चाहन्छु, स्टक एक्सचेन्जको लाइसेन्स दिने रमेश हमाललाई कारबाही गर्नुपर्छ, कानुनअनुसार कारबाही हुनैपर्छ,’ उनले भने, … Continue reading नयाँ स्टक एक्सचेन्जका नाममा भ्रष्टाचार भयो, धितोपत्र बोर्डका अध्यक्षलाई कारबाही गर्न सांसदको माग