डा. प्रकाशशरण महतः अर्थतन्त्रको आकाशमा चम्किन नसकेको तारा, अब सच्चिने कि सक्किने ?

राजनीतिमा लागेको एउटा नाराले कांग्रेस, एमाले र माओवादीको एकैसाथ निद हराम भएको छ- सच्चिने कि सक्किने ? समस्याग्रस्त अर्थतन्त्रलाई लिकमा ल्याउन नसक्दा आफ्नो राजनीति संकटमा पर्न सक्ने चर्को दवाव झेलिरहेका सत्ता गठबन्धनमाथि उपनिर्वाचनमार्फत् व्यक्त भएको जनमतले थप थिचेको छ । यसले राजनीतिलाई सत्ताधारी र विपक्षी पार्टीमा होइन, नयाँ र पुराना दलका रुपमा होलसेलमा कित्ताकाट गरिदिएको … Continue reading डा. प्रकाशशरण महतः अर्थतन्त्रको आकाशमा चम्किन नसकेको तारा, अब सच्चिने कि सक्किने ?