लचिलो मौद्रिक नीतिको पक्षमा प्रधानमन्त्री र अर्थमन्त्री, हैसियतभन्दा ठूलो भारी राष्ट्र बैंकले बोक्ला ?

अर्थतन्त्र चलायमान बनाउन समग्र आर्थिक नीतिमा सुधारको नेतृत्व गर्नु पर्ने प्रधानमन्त्री र अर्थमन्त्री लचिलो मौद्रिक नीति लिएर आर्थिक गतिविधि बढाउनु पर्ने पक्षमा देखिएका छन् । तर, सरकारले दबाब दिए पनि विगतमा जस्तै लचिलो नीति लिने अवस्थामा केन्द्रीय बैंक छैन। काठमाडौं । बुधबार अर्थमन्त्री डा. प्रकाशशरण महतले ब्याजदर बढी हुँदा लगानी बढ्न नसकेको बताए । राष्ट्रियसभाको … Continue reading लचिलो मौद्रिक नीतिको पक्षमा प्रधानमन्त्री र अर्थमन्त्री, हैसियतभन्दा ठूलो भारी राष्ट्र बैंकले बोक्ला ?