नयाँ स्टकका लागि तीन कम्पनीको आवेदन, कसले मार्ला बाजी ?

काठमाडौं । नयाँ स्टक एक्सचेन्जका लागि तीन वटा घरानाले आवेदन दिएका छन् । शुक्रबार एउटा र आइतबार दुईवटा घरानाले आवेदन दिएका हुन् । शुक्रबार हिमालयन स्टक एक्सचेन्जले मात्रै आवेदन दिएको थियो । आइतबार भने नेसनल स्टक एक्सचेन्ज अफ नेपाल र अन्नपूर्ण स्टक एक्सचेन्जले आवेदन दिएका छन् । धितोपत्र बोर्डले एउटा कम्पनीलाई स्टक एक्सचेन्जका लागि अनुमति … Continue reading नयाँ स्टकका लागि तीन कम्पनीको आवेदन, कसले मार्ला बाजी ?