नयाँ स्टक खोल्न हिमालयनको आवेदन, मौरिसस स्टकसँग पहिल्यै भएको थियो प्राविधिक सहायता सम्झौता
काठमाडौं । नयाँ स्टक एक्सचेन्जका लागि धितोपत्र बोर्डमा हिमालयन स्टक एक्सचेन्ज नामक कम्पनीले आवेदन दिएको छ । सर्वोच्च अदालतले रिट खारेज गरेसँगै बोर्डले प्रक्रिया अघि बढाएपछि कम्पनीले शुक्रबार नयाँ स्टकका लागि आवेदन दिएको हो। हिमालयन स्टकले यसअघि नै मौरिसस स्टकसँग प्राविधिक सहायताका लागि सम्झौता गरिसकेको छ । बोर्डले जारी गरेको नियमावलीमा विदेशी स्टक एक्सचेन्जबाट प्राविधिक … Continue reading नयाँ स्टक खोल्न हिमालयनको आवेदन, मौरिसस स्टकसँग पहिल्यै भएको थियो प्राविधिक सहायता सम्झौता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed