महानगरले कहिले उठाउला सिंहदरबारको फोहोर ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको निर्देशनपछि आइतबारबाट सिंहदरबारको फाहोर उठ्न सकेको छैन । संघ सरकारले महानगरलाई नागरिकका समस्या समाधानमा सहयोग नगरेको आरोप लगाउँदै मेयर साहले सिंहदरबार, बालुवाटार र शितलनिवासको फोहोर नउठाउन परिवर्तन सेवा प्रालिका कर्मचारीहरुलाई निर्देशन दिएका थिए । शनिबार बिहान सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै मेयर साहले सिंहदरबारका नेताहरुलाई सिस्डोलमा डम्पिङ गर्नुपर्ने … Continue reading महानगरले कहिले उठाउला सिंहदरबारको फोहोर ?