बालेनले दिए केन्द्र सरकारसँग समन्वय हुन नसकेका १४ उदाहरण, जसका कारण उठेन सिंहदरबारको फोहोर

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबारको फोहर उठाउने निर्णय लहडमा अनायासै गरिएको निर्णय नभएको उल्लेख गरेका छन् । आइतबारबाट सिंहदरबारको फोहर नउठाउन ठाडो निर्देशन दिएका बालेनले यसलाई बारम्बार गरिएको प्रयासमाथिको वेवास्ता गैरजिम्मेवारी र लापरवाहीको अहिलेसम्मको निष्कर्ष भएको बताएका छन् । ‘संघीय सरकारकारुपमा रहेको सिंहदरबारले जनजिविकाका कुरामा स्थानीय सरकारसँग समन्वय गर्न चाहेको पटक्कै महसुस … Continue reading बालेनले दिए केन्द्र सरकारसँग समन्वय हुन नसकेका १४ उदाहरण, जसका कारण उठेन सिंहदरबारको फोहोर