तुलसी सहकारीका सञ्चालक र प्रबन्धकसहित ३ जना पुर्पक्षका लागि थुनामा

विराटनगर । विराटनगरको तुलसी बहुमुखी सहकारी संस्थाका दुई सञ्चालक र  एक जना प्रबन्धकसहित ३ जनालाई पुर्पक्षको लागि कारागार चलान गरिएको छ । सहकारीका अध्यक्षसहित ५ जना सञ्चालक अझै फरार छन् । पक्राउ परेका सहकारीका उपाध्यक्ष अनिता गौतम, सचिव सविना न्यौपाने र प्रबन्धक मन्दीप खवासलाई मोरङ जिल्ला अदालतले शुक्रबार पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको हो … Continue reading तुलसी सहकारीका सञ्चालक र प्रबन्धकसहित ३ जना पुर्पक्षका लागि थुनामा