ब्याजदरको चपेटामा घरजग्गा व्यवसायी, आगामी ८ महिनासम्म घरजग्गा कारोबारमा मन्दी आउन सक्ने

काठमाडौं । विश्वव्यापी रुपमा देखिएको आर्थिक मन्दीले अधिकांश क्षेत्रमा प्रभाव पारेको छ । आर्थिक मन्दीबाट नेपाल पनि अछुतो छैन । करिब डेढ वर्षदेखि अर्थतन्त्रमा देखिएको विभिन्न समस्याले गर्दा आर्थिक गतितिधि झनै प्रभावित भएको छ । आर्थिक मन्दीले गर्दा घरजग्गा कारोबार पनि ह्वात्तै घटेको छ । गत वर्ष मासिक ७० हजारको हाराहारीमा घरजग्गा किनबेच हुँदै आएकोमा … Continue reading ब्याजदरको चपेटामा घरजग्गा व्यवसायी, आगामी ८ महिनासम्म घरजग्गा कारोबारमा मन्दी आउन सक्ने