मिटरब्याजीको फन्दाबाट कहिले उम्किएलान् सर्वसाधारण ? पाँच बुँदेले दिन्छ त न्याय ?

काठमाडौं । सरकारले गत शनिबार मिटरब्याज पीडित संघर्ष समितिसँग पाँच बुँदे सहमति गर्‍यो । सहमितको अन्तिम बुँदामा रहेको ‘बुँदा नम्बर २ बमोजिम आयोग गठन भएपछि आन्दोलनका कार्यक्रम फिर्ता लिने’बाहेकका चार बुँदा यस्ता छन् । १. मिटरब्याज अपराध नियन्त्रण सिफारिस कार्यदलको मिति २०७२ भदौ २७ को प्रतिवेदनमा उल्लिखित सिफारिस शीघ्र एवं प्रभावकारी कार्यान्वयनका लागि आवश्यक समन्वय … Continue reading मिटरब्याजीको फन्दाबाट कहिले उम्किएलान् सर्वसाधारण ? पाँच बुँदेले दिन्छ त न्याय ?