वरिष्ठ उपाध्यक्षका आकांक्षीलाई मिलाउन लागेको छु, संकटको घडीमा निजी क्षेत्र एक हुनुपर्छ

चन्द्रप्रसाद ढकाललाई वित्तीय क्षेत्रमा ‘बैंकिङ बादसाह’ भन्दा फरक पर्दैन । मध्यमार्गी स्वाभाव र सकारात्मक सोच राख्ने उनी व्यवसाय सुरु गरेको ३ दशकमै ठूलो सफलता हासिल गर्न सफल भएका छन् । यही सफलताले वरिष्ठ उपाध्यक्ष ढकाललाई निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वदायी भूमिकामा पुर्‍याउँदै छ । चैत अन्तिम साता हुने निर्वाचनबाट … Continue reading वरिष्ठ उपाध्यक्षका आकांक्षीलाई मिलाउन लागेको छु, संकटको घडीमा निजी क्षेत्र एक हुनुपर्छ