आईएमएफसँगको प्रतिबद्धताअनुसार विदेशी अडिटरले गर्दैछ १० ठूला बैंकको लेखापरीक्षण, खराब कर्जा बढ्ने

२०७८ पुस ७ गते तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आईएमएफको प्रबन्ध निर्देशक क्रिस्टिलिना ग्योरगिएभालाई पत्र लेख्दै आर्थिक र वित्तीय क्षेत्रमा ४० वटा सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । त्यसै प्रतिबद्धता पत्रको ३० नम्बर बुँदा नेपालका १० ठूला बैंकको लेखापरीक्षण अन्तर्राष्ट्रिय लेखापरीक्षकबाट गराउने उल्लेख थियो । काठमाडौं । गत … Continue reading आईएमएफसँगको प्रतिबद्धताअनुसार विदेशी अडिटरले गर्दैछ १० ठूला बैंकको लेखापरीक्षण, खराब कर्जा बढ्ने