पशुपति सहकारीलाई समस्याग्रस्त घोषणा गर्न सिफारिस, मन्त्री नहुँदा रोकियो

काठमाडौ । सहकारी विभागले ललितपुरको कुमारीपाटीमा रहेको पशुपति बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई सिफारिस गरेको छ । विभागले फागुन २९ गते समस्याग्रस्त घोषणा गर्न मन्त्रालयलाई सिफारिस गरेको उप-रजिष्ट्रार खिमानन्द आचार्यले बताए ।विभागले समस्याग्रस्त घोषणा गर्न सिफारिस गरेको भए पनि मन्त्रालयमा मन्त्री नहुँदा काम अघि बढ्न … Continue reading पशुपति सहकारीलाई समस्याग्रस्त घोषणा गर्न सिफारिस, मन्त्री नहुँदा रोकियो