अर्थको सहमतिबिना अन्धाधुन्ध खर्च बढाउने सरकारको निर्णय, वित्तीय अनुशासनको चरम उल्ल‍ंघन

काठमाडौं । सरकारले अयोग्य माओवादी लडाकुहरुलाई कार्यविधि बनाइ राहत दिने निर्णय गरेको छ । माओवादी शान्तिप्रक्रियामा आएपछि राष्ट्र संघीय शान्ति नियोग (अनमिन)को प्रमाणीकरणमा नपरेका ४ हजार ९ लडाकु सरकारको निर्णयबाट लाभान्वित हुनेछन् । कुनै पनि दायित्व सिर्जना हुने विषयमा अर्थ मन्त्रालयको सहमति लिएर मात्रै निर्णय गर्नु पर्ने कानूनी व्यवस्था र परम्पराको उल्लघंन गर्दै अर्थ मन्त्रालयको … Continue reading अर्थको सहमतिबिना अन्धाधुन्ध खर्च बढाउने सरकारको निर्णय, वित्तीय अनुशासनको चरम उल्ल‍ंघन