प्रचण्डविरुद्ध मुद्दा दर्ताको तयारी भएपछि माओवादी घटकहरुले भने: हामी एकमत छौँ

काठमाडौं । माओवादी घटकहरुले संक्रमणकालीन न्यायका सम्बन्धमा भइरहेको चर्चाबारे आफूहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी घटकहरुबीचको बैठकले शान्ति प्रक्रियासँग जोडिएका विषयहरु विस्तृत शान्ति सम्झौताको भावना र मर्मअनुरुप व्यवस्थापन गरिनुपर्छ भन्नेमा आफूहरु दृढ रहेको जनाएका छन् । माओवादी घटकहरु नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, … Continue reading प्रचण्डविरुद्ध मुद्दा दर्ताको तयारी भएपछि माओवादी घटकहरुले भने: हामी एकमत छौँ