राजस्वको १६% रकम साँवा-ब्याज तिर्नमै खर्च हुने, गत वर्षभन्दा दायित्व ४६%ले बढ्यो

६ वर्षअघि सरकारले लिएको ऋणको ब्याज तिर्न १० अर्ब २ करोड रुपैयाँ खर्च भएकोमा गत वर्ष ४५ अर्ब २ करोड रुपैयाँ खर्च भयो । आन्तरिक ऋणको बढ्दो ब्याजदर, विदेशी मुद्राको विनिमय दरमा आएको परिवर्तनका साथै बढ्दो ऋणको भारले यो वर्ष ब्याज तिर्नमै करिब ८० अर्ब रुपैयाँ खर्च हुने अनुमान छ । काठमाडौं । आर्थिक वर्ष … Continue reading राजस्वको १६% रकम साँवा-ब्याज तिर्नमै खर्च हुने, गत वर्षभन्दा दायित्व ४६%ले बढ्यो