लघुवित्तलाई ट्रयाकमा ल्याउन राष्ट्र बैंकको कडा कदम, ८ बुँदे निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई ट्रयाकमा ल्याउन कडा कदम चालेको छ । राष्ट्र बैंकले बुधबार लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७८ परिमार्जन गरी थप कडाइ गरेको हो । लाभांश वितरण, एक ऋणीलाई एक मात्र संस्थाले कर्जा दिन पाउने, कर्मचारीलाई नियमित तालिम दिनुपर्नेलगायतका व्यवस्था गरेको छ । वार्षिक १५ प्रतिशतभन्दा बढी … Continue reading लघुवित्तलाई ट्रयाकमा ल्याउन राष्ट्र बैंकको कडा कदम, ८ बुँदे निर्देशन