मिटरब्याजी जस्ता लघुवित्तः आत्महत्यादेखि घर छोडेर भाग्दै ऋणी

काठमाडौं । ‘तीन महिनाअघि मेरी ११ वर्षकी छोरीले आत्महत्या गरिन्,’रौतहटकी दिलकुमारी कार्कीले माइक्रोफाइनान्सको कार्यक्रममा एक्कासि आत्महत्याको प्रसंग जोडेपछि सबैको ध्यानाकृष्ट भयो । ‘माइक्रोफाइनान्सबाट कर्जा लिएको थिएँ,जति तिर्दा पनि सकिएन । माइक्रोफाइनान्सका मान्छे बारम्बार कर्जा उठाउन घरमा आउने, तनाव दिने, रात–बिहान सधैँ तनाव दिने गरेको देखेपछि सहन नसकेर छोरीले आत्महत्या गरिन्,’ यसो भन्दै गर्दा उनका आँखाबाट … Continue reading मिटरब्याजी जस्ता लघुवित्तः आत्महत्यादेखि घर छोडेर भाग्दै ऋणी