मिटरब्याजी जस्ता लघुवित्तः आत्महत्यादेखि घर छोडेर भाग्दै ऋणी
काठमाडौं । ‘तीन महिनाअघि मेरी ११ वर्षकी छोरीले आत्महत्या गरिन्,’रौतहटकी दिलकुमारी कार्कीले माइक्रोफाइनान्सको कार्यक्रममा एक्कासि आत्महत्याको प्रसंग जोडेपछि सबैको ध्यानाकृष्ट भयो । ‘माइक्रोफाइनान्सबाट कर्जा लिएको थिएँ,जति तिर्दा पनि सकिएन । माइक्रोफाइनान्सका मान्छे बारम्बार कर्जा उठाउन घरमा आउने, तनाव दिने, रात–बिहान सधैँ तनाव दिने गरेको देखेपछि सहन नसकेर छोरीले आत्महत्या गरिन्,’ यसो भन्दै गर्दा उनका आँखाबाट … Continue reading मिटरब्याजी जस्ता लघुवित्तः आत्महत्यादेखि घर छोडेर भाग्दै ऋणी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed