गोर्खा डिपार्टमेन्ट स्टोरले एकै वर्ष गर्‍यो १ अर्बभन्दा बढीको कारोबार

काठमाडौं । गोर्खा डिपार्टमेन्ट स्टोरले एकै वर्षमा १ अर्ब बढीको कारोबार गरेको छ । इटहरी, दमक, पथरी र विर्तामोडमा प्रख्यात डिपार्टमेन्ट स्टोरले सन् २०२२ मा १ अर्ब १३ करोड ३० लाख रुपैयाँ (अपरिष्कृत) को कारोबार गरेको हो । कम्पनीले सन् २०२१ मा ५९ करोड ४० लाख रुपैयाँ र सन् २०२० मा ९२ करोड २० लाख … Continue reading गोर्खा डिपार्टमेन्ट स्टोरले एकै वर्ष गर्‍यो १ अर्बभन्दा बढीको कारोबार