बजेट र मौद्रिक नीतिको समीक्षाबाट आईएमएफ सन्तुष्ट, ईसीएफको दोस्रो किस्ता चैतसम्ममा निकासा हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको अर्थवार्षिक समीक्षा र अर्थ मन्त्रालयले सार्वजनिक गरेको बजेटको समीक्षाबाट अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सन्तुष्ट देखिएको छ । गत वर्षभन्दा नेपालको अर्थतन्त्र सुधार हुँदै गए पनि अहिले नै विस्तारकारी नीति लिने समय नआएको आईएमएफका एक अधिकारी बताउँछन् । ‘चालू आर्थिक वर्षको बजेट बनाउँदा अर्थतन्त्रको वास्तविक अवस्थालाई बेवास्ता … Continue reading बजेट र मौद्रिक नीतिको समीक्षाबाट आईएमएफ सन्तुष्ट, ईसीएफको दोस्रो किस्ता चैतसम्ममा निकासा हुने