घुस मागेको आरोप लागेका प्रेमनाथ ठाकुरले अडियोमा बारम्बार नाम लिएका ‘रवि’ को हुन् ?

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक(जीएम) प्रेमनाथ ठाकुर निलम्बन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ । मन्त्रीस्तरीय निर्णय गर्दै ठाकुरलाई निलम्बन गर्न मन्त्रालयले प्राधिकरणलाई निर्देशन दिएको हो । स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानूनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको श्रव्य सामाग्री प्राप्त भएकाले जाँच बुझका लागि ठाकुरलाई निलम्बन गर्न … Continue reading घुस मागेको आरोप लागेका प्रेमनाथ ठाकुरले अडियोमा बारम्बार नाम लिएका ‘रवि’ को हुन् ?