‘राजनीतिक दबाबमा बिगतका गल्ती दोहोर्याए अर्थतन्त्र समस्यामा पर्ने भन्दै कसिलो नीतिकै निरन्तरता’

बजारको माग र अपेक्षाभन्दा पनि अर्थतन्त्रका सूचक हेर्दै मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा सार्वजनिक गरेको केन्द्रीय बैंकले अझै पनि अर्थतन्त्रको बाह्य क्षेत्र सहज अवस्थामा नरहेको प्रष्ट सन्देश दिएको छ । काठमाडौं । नेपाल राष्ट्र बैंकले लचिलो मौद्रिक नीति लिन अस्वीकार गरेको छ । शुक्रबार मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा सार्वजनिक गर्दै केन्द्रीय बैंकले गत साउनमा लिएको कसिलो … Continue reading ‘राजनीतिक दबाबमा बिगतका गल्ती दोहोर्याए अर्थतन्त्र समस्यामा पर्ने भन्दै कसिलो नीतिकै निरन्तरता’