स्वार्थ बाझिने गरी रेटिङ गरेको केयर रेटिङले धितोपत्र बोर्डमा बुझायो स्पष्टीकरण

काठमाडौं । केयर रेटिङ नेपालले नेपाल धितोपत्र बोर्डमा स्पष्टीकरण पेश गरेको छ । केयर रेटिङले कानून विपरित मुख्य सेयरधनीको रेटिङ गरेपछि बोर्डले कम्पनीलाई हदैसम्मको कारबाही किन नगर्ने भन्दै स्पष्टीककरण सोधेको थियो । रेटिङ कम्पनीले शुक्रबार बोर्डमा स्पष्टीकरण पेश गरेको बताइएको छ । स्रोतका अनुसार कम्पनीले नियमन अनुसारनै रेटिङ गरेको जवाफमा उल्लेख छ । बोर्डले पुस … Continue reading स्वार्थ बाझिने गरी रेटिङ गरेको केयर रेटिङले धितोपत्र बोर्डमा बुझायो स्पष्टीकरण