रविले आफू अभिमन्यु होइन भनेको महाभारतको कथामा के छ ?

काठमाडौं । पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो मौनता आजसम्मका लागि मात्र भएको उल्लेख गरेका छन् । नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलापछि उपप्रधान एवं गृहमन्त्रीका साथसाथै सांसद र पार्टी सभापति पद गुमाएका लामिछानेले बिहीबार सामाजिक सञ्जालमार्फत आफूलाई केही भन्न र लेख्न मन भए गरिहाल्न आग्रह गरेका हुन् । अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुन: प्राप्तिको … Continue reading रविले आफू अभिमन्यु होइन भनेको महाभारतको कथामा के छ ?