प्रेमको आत्मदाह: राज्यको नीतिले गरेको ‘हत्या’

सहजकर्ता/दलाल/विचौलियालाई मनग्य अवसर दिने नीतिगत व्यवस्था भएको नेपालमा उत्पादन बढाउन खोज्ने व्यक्तिहरु ठूलो समस्या छन् । समयमै सरकार गम्भीर र सचेत बनेन भने कयौं व्यक्तिले प्रेमप्रसाद आचार्यको बाटो नपछ्याउलान् भन्न सकिँदैन। काठमाडौं । मंगलबार नयाँ बानेश्वर चोकमा इलाम घर भएका प्रेमप्रसाद आर्चायले पेट्रोल छर्किएर आत्मदाह गर्ने प्रयास गरे । तत्कालै उद्धार गरेर अस्पताल पुर्‍याइएका आचार्यको … Continue reading प्रेमको आत्मदाह: राज्यको नीतिले गरेको ‘हत्या’