आत्मदाह अघि प्रेमले लेखेका थिए- बाँच्ने सबै उपाय लाउँदा पनि केही भएन

काठमाडौं । काठमाडौंस्थित संघीय संसद् भवन नजिकै आत्मदाहको प्रयास गरेका छन् । मंगलबार नयाँ बानेश्वरस्थित सडकमा इलामको पन्चकन्या ६ स्थायी घर भएका ३६ वर्षीय प्रेमप्रसाद आचार्यले आत्मदाहको प्रयास गरे । शरीरमा पेट्रोल खन्याएर आगो लगाएका उनलाई तत्कालै उद्धार गरिएको थियो । घाइते आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । आचार्यले आत्मदाह गर्नु … Continue reading आत्मदाह अघि प्रेमले लेखेका थिए- बाँच्ने सबै उपाय लाउँदा पनि केही भएन