अध्यक्ष र सञ्चालकका लागि कुन बैंकले कति गरे खर्च ?

काठमाडौं । बैंकका सञ्चालकहरुले बैंकबाट तलब पाउँदैनन्, तर भत्ता लगायत विभिन्न शीर्षकमा भने करोडौ रुपैयाँ लिन्छन् । प्राय: सबै बैंकले अध्यक्ष र सञ्चालक समितिका सदस्यलाई बैठक अनुसार भत्ता दिन्छन् । सञ्चालकलाई मासिक रुपमा पत्रपत्रिका, टेलिफोन, इन्धन, इन्टरनेटका लागि पैसा दिन्छन् । कतिपय बैंकले सञ्चालकलाई मोबाइल सेटसमेत दिने गरेका छन। सञ्चालकले बैठकबाट लिएको भत्ताको आयकर ऐनले … Continue reading अध्यक्ष र सञ्चालकका लागि कुन बैंकले कति गरे खर्च ?