विमान दुर्घटना अपडेट: चालक दलका सदस्यसहित सबैको मृत्यु

काठमाडौं । आइतबार बिहान दुर्घटना भएको यती एयरलायन्सको विमानमा सवार सबै यात्रुको मृत्यु भएको छ । यसअघि ६८ जनाको शव फेला परेको थियो भने खोचमा रहेका ४ शव निकालेसँगै विमानमा सवार सबैको मृत्यु भएको हो । सेती नदीको खोँचमा विमान खसेका कारण शव निकाल्न क्रेनको प्रयोग गरिएको थियो । कास्की जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी … Continue reading विमान दुर्घटना अपडेट: चालक दलका सदस्यसहित सबैको मृत्यु