२०२२ मा ८ अर्ब २९ करोडको राजस्व चुहावट, सबैभन्दा धेरै राजस्व छल्ने कोकाकोला

काठमाडौं । राजस्व चुहावटका घटना बढ्न थालेका छन् । पछिल्लो एक वर्षमा राजस्व अनुसन्धान विभागले ८ अर्ब रुपैयाँभन्दा धेरैको राजस्व चुहावटका मुद्दाहरु दर्ता गरेको छ । सन् २०२२ मा राजस्व अनुसन्धान विभागले ४२ वटा मुद्दा दर्ता गरेका छन् । यी मुद्दाहरुमा कुल ८ अर्ब २९ करोड ९४ लाख ८१ हजार २६१ रुपैयाँको राजस्व चुहावटका मुद्दाहरु … Continue reading २०२२ मा ८ अर्ब २९ करोडको राजस्व चुहावट, सबैभन्दा धेरै राजस्व छल्ने कोकाकोला