चालू पुँजी कर्जा सम्बन्धी नीति स्थगन बाहेकोको बिकल्प छैन: शेखर गोल्छा

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले चालू पुँजी कर्जा सम्बन्धी नीति स्थगन बाहेकको अर्को विकल्प नरहेको बताएका छन् । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले क्लिकमाण्डूसँगको कुराकानीमा चालू पुँजी कर्जा सम्बन्धी नीति स्थगित नहुने तर संशोधन गर्न राष्ट्र बैंक तयार रहेको बताएपछि गोल्छाले चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शन संसोधनबाट अहिले अर्थतन्त्रमा … Continue reading चालू पुँजी कर्जा सम्बन्धी नीति स्थगन बाहेकोको बिकल्प छैन: शेखर गोल्छा