चालु पुँजी कर्जाः डेपुटी गभर्नर भन्छन्- संशोधन हुन्छ, स्थगन हुँदैन

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले चालु पुँजी कर्जासम्बन्धी मागर्दशन कार्यान्वयनमा गइसकेकाले अब नरोकिने बताएका छन् । नयाँ सरकार आएसँगै चालु पुँजी कर्जासम्बन्धी नीति स्थगत हुने अपेक्षा बढिरहेका बेला डेपुटी गभर्नर मिश्रले चालु पुँजी कर्जा स्थगत नहुने प्रष्ट पारेका हुन् । बिहीबार क्लिकमाण्डूसँग कुरा गर्दै मिश्रले चालु पुँजी कर्जा सम्बन्धी नीति देशको … Continue reading चालु पुँजी कर्जाः डेपुटी गभर्नर भन्छन्- संशोधन हुन्छ, स्थगन हुँदैन