नेपालमा चिनियाँ चासो बढेको हो ? प्रचण्ड सरकार बने लगत्तै रेलमार्गको अध्ययन शुरु, नाकाबन्दी खुला

काठमाडौं । मंगलबार नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतीय टेलिभिजन एबीपी न्यूजलाई दिएको अन्तर्वार्तामा राष्ट्रपति निवासबाट शपथ लिएर फर्किए लगत्तै सबैभन्दा पहिला नेपालस्थित भारतीय राजदूतले फोन गरेर बधाई दिएको बताए । अन्तर्वार्ताका क्रममा उनले भने, ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल ट्वीटरमार्फत सबैभन्दा पहिला बधाई दिनुभएको थिए । र, म … Continue reading नेपालमा चिनियाँ चासो बढेको हो ? प्रचण्ड सरकार बने लगत्तै रेलमार्गको अध्ययन शुरु, नाकाबन्दी खुला