रविको एक्सन: पासपोर्ट, लाइसेन्स र राष्ट्रिय परिचयपत्र सहजै दिन गृहले तयार गर्‍यो कार्ययोजना

काठमाडौं । नयाँ सरकार गठन भएसँगै गृह मन्त्रालयले पासपोर्ट, सवारी लाइसेन्स, राष्ट्रिय परिचयपत्रलगायतका सरकारी कागजात बनाउने काममा भइरहेको समस्या समाधानका लागि कार्ययोजना तयार गरेको छ । सेवाग्राही भोग्नु परेको सास्तीलाई समाधान गर्नका लागि मन्त्रालयले विकल्पसहित कार्ययोजना तयार गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार यी क्षेत्रहरुमा सेवाग्राहीले भोग्दै … Continue reading रविको एक्सन: पासपोर्ट, लाइसेन्स र राष्ट्रिय परिचयपत्र सहजै दिन गृहले तयार गर्‍यो कार्ययोजना