सरकारी कोष १० वर्ष यताकै कमजोर अवस्थामा, चालू खर्च नघटाए सरकार चलाउनै कठिन हुने

महालेखा नियन्त्रण कार्यालयको तथ्यांक अनुसार ५ महिनामै सञ्चित कोष ८१ अर्ब ६ करोडले घाटामा जाँदा समग्र सञ्चित कोषको घाटा १ खर्ब ४७ अर्ब पुगिसकेको छ । तर, पनि सरकारी अधिकारीहरु सिमित सरकारी स्रोतलाई चुस्त रुपमा खर्च गर्ने योजना बनाउन असफल बन्दै गएका छन् । काठमाडौं । गत आर्थिक वर्षको अन्त्यमा नेपाल राष्ट्र बैंकमा तीनै तहका … Continue reading सरकारी कोष १० वर्ष यताकै कमजोर अवस्थामा, चालू खर्च नघटाए सरकार चलाउनै कठिन हुने