चालू पूँजी कर्जा सम्बन्धी मार्गदर्शनः ६ महिना स्थगित गरे के हुन्छ, तत्काल कार्यान्वयन गर्दा के बिग्रिन्छ ?

बाहिर चालु पुँजीकर्जा सम्बन्धी मार्गदर्शन २ वर्ष स्थगित हुनु पर्ने माग गरेका उद्योगी व्यवसायीहरु भित्रीरुपमा भने चालु आर्थिक वर्षको अन्त्यसम्ममा मार्गदर्शन कार्यान्वयन नगर्न माग गरिरहेका छन् । वित्तीय सुशासन कायम गर्न विगतमै कार्यान्वयन हुनु पर्ने मागदर्शन अहिलेसम्म कार्यान्वयन नगरेको नेपाल राष्ट्र बैंकले केही महिना मार्गदर्शनमा लचिलो व्यवस्था राख्दा के बिग्रन्छ ? काठमाडौं । मंगलबार नेपाल … Continue reading चालू पूँजी कर्जा सम्बन्धी मार्गदर्शनः ६ महिना स्थगित गरे के हुन्छ, तत्काल कार्यान्वयन गर्दा के बिग्रिन्छ ?