राष्ट्रपतिले सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश रोक्दा नेपाल कालोसूचीमा पर्ने खतरा

काठमाडौं । सम्पत्ति शुद्धीकरण हुन नदिने गरी कडा कानून निर्माण नभए नेपाल अन्तर्राष्ट्रिय अनुगमनमा पर्ने जोखिम बढेको छ। सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी कमजोर कानूनी व्यवस्थाले वित्तीय कारबाही कार्यदल (एफएटीएफ) को खैरो सूचीमा पर्ने जोखिम भएपछि सरकारले गत भदौ १७ गते केही नेपाल ऐन संशोधन विधेयक मार्फत १६ वटा ऐन संशोधन गर्न चाहेको थियो । प्रतिनिधि … Continue reading राष्ट्रपतिले सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश रोक्दा नेपाल कालोसूचीमा पर्ने खतरा